DigiNepal

पञ्चकन्यापोखरी

Panchakanya Pokhari

तेह्रथुम जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पञ्चकन्यापोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, तेह्रथुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०९७ रहेको थियो जसमध्ये ९६३ पुरुष र ११३४ महिला रहेका थिए भने यहाँ ४५५ घरधुरी रहेको थियो। यो हाल छथर गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
तेह्रथुम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.0000° N, 87.4800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panchakanya Pokhari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पञ्चकन्यापोखरी · CC BY-SA 4.0
  3. Wikidata item Q3417754 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पञ्चकन्यापोखरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/panchakanya-pokhari?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पञ्चकन्यापोखरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू