मौवा(पाँचथर)
Mauwa
पाँचथर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मौवा, पाँचथर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, पाँचथर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७२८ रहेको थियो जसमध्ये २१८० पुरुष र २५४८ महिला रहेका थिए भने यहाँ ९७१ घरधुरी रहेको थियो। यो हाल तुम्बेवा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पाँचथर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.9900° N, 87.5500° E wd
परिचय
यसको साविकका ४-९ नम्बर वडाहरू तुम्बेवा गाउँपालिकाको वडा नम्बर २ हो भने १-३ नम्बर वडाहरू वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
- आङना — 4 km
- नागी — 4 km
- फाक्चामारा — 6 km
- हाङगुम — 6 km
- पञ्चकन्यापोखरी — 7 km
- ओलेने — 7 km
स्रोतहरू
- Wikipedia (English): Mauwa · CC BY-SA 4.0
- Wikipedia (Nepali): मौवा(पाँचथर) · CC BY-SA 4.0
- Wikidata item Q3425475 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मौवा(पाँचथर)". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mauwa?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मौवा(पाँचथर) बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।