DigiNepal
पाँचथर जिल्ला
Raju Babu · CC BY-SA 4.0

पाँचथर जिल्ला

Panchthar District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

पाँचथर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अञ्चल पर्ने यो जिल्ला उत्तर-दक्षिण फैलिई पल्लो किराँतको नामले पनि प्रसिद्ध छ। प्राचिन समयको लिम्बुवान क्षेत्रको केन्द्रबिन्दुको रूपमा रहेको यस जिल्लाको सदरमुकाम फिदिममा दश लिम्बुवान क्षेत्रका राजाहरू (फेदेन)ले संयुक्त रूपमा सभा गरी सामुहिक रूपले महत्त्वपूर्ण विषयहरू यहाँ स्थित आम्बे पोजोमा भन्ने तिर्थस्थलमा जम्मा भई सभा (चुम्लुङ्ग)द्वारा निर्णय गर्ने परम्परा भएको देखिन्छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
172,400 (2011) wd
क्षेत्रफल
1,241 km² wd
आधिकारिक वेबसाइट
ddcpanchthar.gov.np wd
निर्देशाङ्क
27.1459° N, 87.7637° E wd

भित्रका ठाउँहरू: पाँचथर जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panchthar District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पाँचथर जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28155 · CC0 1.0
  4. Image: Panchthar district locator.png by Raju Babu (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पाँचथर जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/panchthar-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाँचथर जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Panchthar district locator.png — Raju Babu, CC BY-SA 4.0.

← ठाउँहरू