
फिदिम नेपालको कोशी प्रदेशको, पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो। यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो। यो कोशी प्रदेशमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ। फिदिम बजार भएको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- पाँचथर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- phidimmun.gov.np wd
- निर्देशाङ्क
- 27.1275° N, 87.7636° E wd
नजिकका ठाउँहरू
- पाँचथर जिल्ला — 2 km
- मेची अञ्चल — 16 km
- तेह्रथुम जिल्ला — 22 km
- सन्दकपुर — 24 km
- ताप्लेजुङ विमानस्थल — 26 km
- ताप्लेजुङ जिल्ला — 27 km
स्रोतहरू
- Wikipedia (English): Phidim Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): फिदिम · CC BY-SA 4.0
- Wikidata item Q3423893 · CC0 1.0
- Image: Phidim.jpg by Bb8-bosco (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फिदिम". DigiNepal. Last updated 17 October 2026. https://diginpl.com/places/phidim-municipality?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फिदिम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Phidim.jpg — Bb8-bosco, CC BY-SA 4.0.