DigiNepal
मेची अञ्चल
Nirmal Raj Joshi · CC BY-SA 3.0

मेची अञ्चल

Mechi Zone

Read in English · हिंदी में पढ़ें

मेची अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। इलाम, झापा, पाँचथर र ताप्लेजुङ गरी चार जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम इलाममा रहेको छ। यो नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ। यस अञ्चलको दक्षिणमा बिहार, पूर्वमा पश्चिम बङ्गाल र सिक्किम तथा उत्तरमा तिब्बत रहेको छ। यहाँको सबैभन्दा ठूलो सहर दमक हो। यहाँ राई, लिम्बू, क्षेत्री, ब्राह्मण, मैथिल र मेचेको बाहुल्यता रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका अञ्चलहरू, former administrative territorial entity wd
अवस्थिति
पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
8,196 km² wd
निर्देशाङ्क
27.1667° N, 87.9167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mechi Zone · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेची अञ्चल · CC BY-SA 4.0
  3. Wikidata item Q9180 · CC0 1.0
  4. Image: Dudhkunda at Yamtari glacier - panoramio.jpg by Nirmal Raj Joshi (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेची अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mechi-zone?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेची अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dudhkunda at Yamtari glacier - panoramio.jpg — Nirmal Raj Joshi, CC BY-SA 3.0.

← ठाउँहरू