DigiNepal
सन्दकपुर
solarshakti · CC BY 2.0

इलाम बजारबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर। देखिन त सूर्य जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन् जहाँको सूर्य देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ। इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्य आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ। श्रीअन्तु, सिद्धिथुम्का र सन्दकपुर; यी तीन डाँडाले इलामलाई सूर्योदयको जिल्ला का रूपमा चिनाएका छन्।

मुख्य तथ्यहरू

प्रकार
पहाड, पहाड wd
अवस्थिति
दार्जीलिङ जिल्ला (district of India) › Jalpaiguri division (division of West Bengal) › पश्चिम बङ्गाल (state of India) wd
उचाइ
3,636 m wd
पर्वत शृङ्खला
सिङ्गलिला हिमश्रृंखला wd
निर्देशाङ्क
27.1036° N, 88.0001° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sandakphu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सन्दकपुर · CC BY-SA 4.0
  3. Wikidata item Q2981161 · CC0 1.0
  4. Image: Sandakphu.jpg by solarshakti (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सन्दकपुर". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/places/sandakphu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सन्दकपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sandakphu.jpg — solarshakti, CC BY 2.0.

← ठाउँहरू