भीष्मराज आङदेम्बे एक नेपाली राजनीतिज्ञ हुन्। नेपालको तेस्रो सङ्घीय संसदमा उनी प्रतिपक्षी दलको नेता हुन्। उनी नेपाली काङ्ग्रेसका संसदीय दलको नेता समेत हुन्। उनी समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत निर्वाचित भएका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- पाँचथर जिल्ला wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- नेपाली काँग्रेस wd
स्रोतहरू
- Wikipedia (English): Bhishma Raj Angdembe · CC BY-SA 4.0
- Wikipedia (Nepali): भीष्मराज आङदेम्बे · CC BY-SA 4.0
- Wikidata item Q24572193 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भीष्मराज आङदेम्बे". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/bhishma-raj-angdembe?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भीष्मराज आङदेम्बे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्