DigiNepal

बसन्त कुमार नेम्वाङ

Basanta Kumar Nemwang

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

वसन्तकुमार नेम्वाङ एक नेपाली राजनीतिज्ञ तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् । उनी दोस्रो ओली मन्त्रिपरिषदमा कृषि तथा पशुपंक्षी विकास, खानेपानी, सूचना तथा सञ्चार र शहरी विकास मन्त्री समेत भइसकेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नेपालको पहिलो सङ्घीय संसदका निर्वाचित सांसद हुन्। नेम्बाङले वि.सं. २०४८ देखि भएका तीनवटै प्रतिनिधि सभा निर्वाचनमा पाँचथर १ बाट उम्मेदवारी दिएका छन्। उनको तीनवटै निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता दीपक प्रकाश बाँस्कोटा रहेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पाँचथर जिल्ला wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) wd

सम्हालेका पदहरू wd

  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Basanta Kumar Nemwang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बसन्त कुमार नेम्वाङ · CC BY-SA 4.0
  3. Wikidata item Q4866229 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बसन्त कुमार नेम्वाङ". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/basanta-kumar-nemwang?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बसन्त कुमार नेम्वाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व