DigiNepal
पाँच पोखरी
Keshav Pudasaini · CC BY-SA 3.0

पाँच पोखरी

Panch Pokhari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पाँच पोखरी नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिक स्थल हो । यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा अवस्थित छ ।

मुख्य तथ्यहरू

प्रकार
तलाउ wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
उचाइ
4,100 m wd
पर्वत शृङ्खला
Jugal Himal wd
निर्देशाङ्क
28.0420° N, 85.7160° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panch Pokhari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पाँच पोखरी · CC BY-SA 4.0
  3. Wikidata item Q13183162 · CC0 1.0
  4. Image: Panch Pokhari, Sindhupalchowk ,Nepal.JPG by Keshav Pudasaini (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पाँच पोखरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/panch-pokhari?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाँच पोखरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Panch Pokhari, Sindhupalchowk ,Nepal.JPG — Keshav Pudasaini, CC BY-SA 3.0.

← ठाउँहरू