DigiNepal
निलकण्ठ
Rajivkilanashrestha · CC BY-SA 4.0

निलकण्ठ

Nilkantha, Nepal

धादिङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नीलकण्ठ नगरपालिका धादिङ जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निलकण्ठ, सुनौलाबजार, मुरलीभञ्ज्याङ र साङ्कोष गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा धुवाकोट, खाल्टे र ज्यामरुङ गाविसहरू यसमा गाभिएका थिए

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
धादिङ जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
nilkanthamun.gov.np wd
निर्देशाङ्क
27.9071° N, 84.9337° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nilkantha, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निलकण्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q7090066 · CC0 1.0
  4. Image: Dhading besi.jpg by Rajivkilanashrestha (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निलकण्ठ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nilkantha-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निलकण्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhading besi.jpg — Rajivkilanashrestha, CC BY-SA 4.0.

← ठाउँहरू