धादिङवेसी
Dhading Besi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धादिङवेसी नेपालमा रहेको धादिङ जिल्लाको जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्र हो । निलकण्ठ नगरपालिका भित्र रहेको यो सानो शहर भएतापनि यहाँ मानिसहरूको बाक्लो उपस्थिति रहेको छ यो शहर दुई वटा सानो नदी अरुंग तथा थोपाल खोलाको किनारा अवस्थित रहेको छ । यो शहरको प्रमुख बजार तथा प्रमुख केन्द्रहरूमा बस पार्क,पुछार बजार,बीच बजार तथा सिरान बजार रहेको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- धादिङ जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8667° N, 84.9167° E wd
नजिकका ठाउँहरू
- धादिङ जिल्ला — 0 km
- सुनौलाबजार — 4 km
- कल्लेरी — 4 km
- निलकण्ठ — 5 km
- कुम्पुर — 6 km
- मुरलीभञ्ज्याङ — 7 km
स्रोतहरू
- Wikipedia (English): Dhading Besi · CC BY-SA 4.0
- Wikipedia (Nepali): धादिङवेसी · CC BY-SA 4.0
- Wikidata item Q3361494 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धादिङवेसी". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/dhading-besi?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धादिङवेसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।