कल्लेरी
Kalleri
धादिङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कल्लेरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८८५२ रहेको थियो जसमध्ये ४०५९ पुरुष र ४७९३ महिला रहेका थिए भने यहाँ १९२१ घरधुरी रहेको थियो। यो हाल गल्छी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- धादिङ जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8333° N, 84.9333° E wd
परिचय
यसको साविकको १-३ वडाहरू गल्छी गाउँपालिकाको वडा नम्बर १ हो भने ४-६ वडाहरू वडा नम्बर २ र ७-९ वडाहरू वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
- सुनौलाबजार — 2 km
- धादिङ जिल्ला — 4 km
- धादिङवेसी — 4 km
- कुम्पुर — 6 km
- गल्छी — 8 km
- निलकण्ठ — 8 km
स्रोतहरू
- Wikipedia (English): Kalleri · CC BY-SA 4.0
- Wikipedia (Nepali): कल्लेरी · CC BY-SA 4.0
- Wikidata item Q3429075 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कल्लेरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kalleri?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कल्लेरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
Duraisamy Simon Lourdusamy