
नवराज लम्साल
Naba Raj Lamsal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नवराज लम्साल एक नेपाली कवि, रेडियो पत्रकार र सरकारी अधिकारी हुन्। उनी रेडियो नेपालको कार्यक्रम शाखाका निर्देशक हुन्। लम्सालले आफ्नो कविता यात्रा सन् १९८४ मा अरुणोदय पत्रिकामा बन्दना नामक पहिलो कविता प्रकाशित गरेर सुरुवात गरेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Naba Raj Lamsal · CC BY-SA 4.0
- Wikipedia (Nepali): नवराज लम्साल · CC BY-SA 4.0
- Wikidata item Q114115250 · CC0 1.0
- Image: Naba Raj Lamsal.jpg by Puru Lamsal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नवराज लम्साल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/naba-raj-lamsal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नवराज लम्साल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Naba Raj Lamsal.jpg — Puru Lamsal, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
विमला राई पौड्याल
विश्वनाथ उपाध्याय
रत्नबहादुर विष्ट
अनिरुद्रप्रसाद सिंह
Ananda Mohan Bhattarai
Parbat Gurung