DigiNepal
विश्वनाथ उपाध्याय
Ganesh Paudel · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विश्वनाथ उपाध्याय

Bishwonath Upadhyaya

नेपालका पूर्व प्रधानन्यायाधीश थिए।

Read in English · हिंदी में पढ़ें

विश्वनाथ उपाध्याय नेपालका पूर्व प्रधानन्यायाधीश थिए। उनी २०४८ साल साउन २३ गतेदेखि २०५२ साल असोज ९ गतेसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए । उनी नेपाल अधिराज्यको संविधान २०४७ बनाउन गठित संविधान सुझाव आयोगका प्रमुख आयुक्त थिए। यिनैको आयोगले संविधानको मस्यौदा तयार पारेको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
बाँसबारी wd
नागरिकता
नेपाल wd
पेशा
न्यायधिश wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Bishwonath Upadhyaya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विश्वनाथ उपाध्याय · CC BY-SA 4.0
  3. Wikidata item Q13186151 · CC0 1.0
  4. Image: Bishwanath Upadhyaya02.JPG by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विश्वनाथ उपाध्याय". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/bishwonath-upadhyaya?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विश्वनाथ उपाध्याय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bishwanath Upadhyaya02.JPG — Ganesh Paudel, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व