DigiNepal

नौमुले गाउँपालिका

Naumule

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नौमुले गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी र चौराठा गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका, मानव बस्ती wd
अवस्थिति
दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.9100° N, 81.8300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Naumule · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नौमुले गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q55887673 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नौमुले गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/naumule?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नौमुले गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू