नरही
Narahi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नरही नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७९० रहेको थियो जसमध्ये २४४२ पुरुष र २३४८ महिला रहेका थिए भने यहाँ ७३५ घरधुरी रहेको थियो। यो हाल करैयामाई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0000° N, 85.1000° E wd
नजिकका ठाउँहरू
- गढहल — 1 km
- मधुरीजब्दी — 2 km
- पिपरा बसन्तपुर — 3 km
- सुन्दरपुर — 3 km
- कवहीजब्दी — 3 km
- बगुआइन — 3 km
स्रोतहरू
- Wikipedia (English): Narahi · CC BY-SA 4.0
- Wikipedia (Nepali): नरही · CC BY-SA 4.0
- Wikidata item Q12435119 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नरही". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/narahi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नरही बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।