DigiNepal

मेल्लेख गाउँपालिका

Mellekh Rural Municipality

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मेल्लेख गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ऋषिदह, ठाँटी, कुशकोट, विन्ध्यवासिनी, षोडसा देवी, नन्देगडा र हात्तिकोट गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विन्ध्यवासिनी गाविसको कार्यालयमा राखिएको छ ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
अछाम जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.2625° N, 81.3209° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mellekh Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेल्लेख गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q65410566 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेल्लेख गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mellekh-rural-municipality?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेल्लेख गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू