मावादिन
Mawadin
सङ्खुवासभा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मावादिन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सङ्खुवासभा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३०३ रहेको थियो जसमध्ये १५१८ पुरुष र १७८५ महिला रहेका थिए भने यहाँ ७२१ घरधुरी रहेको थियो। यो हाल मादी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सङ्खुवासभा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2800° N, 87.4300° E wd
नजिकका ठाउँहरू
- मादी नगरपालिका — 3 km
- मादीमुलखर्क — 4 km
- सिद्धकाली — 4 km
- नुनढाकी — 6 km
- मादीरामबेनी — 6 km
- श्रीजुङ — 8 km
स्रोतहरू
- Wikipedia (English): Mawadin · CC BY-SA 4.0
- Wikipedia (Nepali): मावादिन · CC BY-SA 4.0
- Wikidata item Q3427720 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मावादिन". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/mawadin?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मावादिन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।