DigiNepal

श्रीजुङ

Srijung

तेह्रथुम जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

श्रीजुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, तेह्रथुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३४० रहेको थियो जसमध्ये १०७७ पुरुष र १२६३ महिला रहेका थिए भने यहाँ ५३५ घरधुरी रहेको थियो। यो हाल मेन्छयायेम गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
तेह्रथुम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.2600° N, 87.5100° E wd

परिचय

यसको साविकका ७-९ नम्बर वडाहरू मेन्छयायेम गाउँपालिकाको वडा नम्बर ३ हो भने १-६ नम्बर वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Srijung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): श्रीजुङ · CC BY-SA 4.0
  3. Wikidata item Q3426871 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"श्रीजुङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/srijung?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्रीजुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू