
मातातीर्थ
Matatirtha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मातातीर्थ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९८२ रहेको थियो जसमध्ये ३००४ पुरुष र २९७८ महिला रहेका थिए भने यहाँ १४१३ घरधुरी रहेको थियो। यो हाल चन्द्रागिरी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6667° N, 85.2333° E wd
नजिकका ठाउँहरू
- मच्छेगाऊ — 2 km
- सतुंगल — 2 km
- चन्द्रागिरी नगरपालिका — 2 km
- चन्द्रागिरी पहाड — 3 km
- भालेश्वर महादेव मन्दिर — 3 km
- Balambu — 3 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Matatirtha · CC BY-SA 4.0
- Wikipedia (Nepali): मातातीर्थ · CC BY-SA 4.0
- Wikidata item Q3421452 · CC0 1.0
- Image: Matatirtha.jpg by Eukesh (talk) (PD)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मातातीर्थ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/matatirtha?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मातातीर्थ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Matatirtha.jpg — Eukesh (talk), PD.