मर्यादपुर, रुपन्देही
Maryadpur, Rupandehi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मर्यादपुर, रुपन्देही नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६६३ रहेको थियो जसमध्ये २८०० पुरुष र २८६३ महिला रहेका थिए भने यहाँ ८१९ घरधुरी रहेको थियो। यो हाल कोटहीमाई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4637° N, 83.3835° E wd
नजिकका ठाउँहरू
- बैरघाट — 2 km
- गोनाहा — 3 km
- बोगाडी — 5 km
- Nautanwa — 5 km
- पकडी सक्रोन — 5 km
- गौतम बुद्ध विमानस्थल — 6 km
स्रोतहरू
- Wikipedia (English): Maryadpur, Rupandehi · CC BY-SA 4.0
- Wikipedia (Nepali): मर्यादपुर, रुपन्देही · CC BY-SA 4.0
- Wikidata item Q6781060 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मर्यादपुर, रुपन्देही". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/maryadpur-rupandehi?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मर्यादपुर, रुपन्देही बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।