DigiNepal

माचि झिटकैया

Machijhitakaiya

धनुषा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

माचि झिटकैया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९२७८ रहेको थियो जसमध्ये ४५५२ पुरुष र ४७२६ महिला रहेका थिए भने यहाँ १७३८ घरधुरी रहेको थियो। यो हाल कमला नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
धनुषा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6667° N, 86.1333° E wd

परिचय

यसको साविकका १,२,३,८ नम्बर वडाहरू कमला नगरपालिकाको वडा नम्बर २ हो भने ४,५,६,७,९ नम्बर वडाहरू वडा नम्बर ३ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Machijhitakaiya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): माचि झिटकैया · CC BY-SA 4.0
  3. Wikidata item Q6723572 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"माचि झिटकैया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/machijhitakaiya?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख माचि झिटकैया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू