DigiNepal

लोदिङ तामाखानी

Loding Tamakhani

सोलुखुम्बु जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तामाखानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०३५ रहेको थियो जसमध्ये ४६७ पुरुष र ५६८ महिला रहेका थिए भने यहाँ २४० घरधुरी रहेको थियो। यो हाल सोलुदुधकुण्ड नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5400° N, 86.5200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Loding Tamakhani · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लोदिङ तामाखानी · CC BY-SA 4.0
  3. Wikidata item Q3416114 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लोदिङ तामाखानी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/loding-tamakhani?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लोदिङ तामाखानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू