DigiNepal

लंगडी

Langadi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लङ्गडी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४२१ रहेको थियो जसमध्ये १७३९ पुरुष र १६८२ महिला रहेका थिए भने यहाँ ५२५ घरधुरी रहेको थियो। यो हाल धोबीनी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.0900° N, 84.7100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Langadi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लंगडी · CC BY-SA 4.0
  3. Wikidata item Q3465590 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लंगडी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/langadi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लंगडी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू