बसन्तपुर, पर्सा
Basantpur, Parsa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वसन्तपुर, पर्सा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७९३३ रहेको थियो जसमध्ये ४०९४ पुरुष र ३८३९ महिला रहेका थिए भने यहाँ ११५७ घरधुरी रहेको थियो। यो हाल पोखरीया नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0833° N, 84.7333° E wd
नजिकका ठाउँहरू
- बिरन्चीबरवा — 2 km
- पोखरीया — 2 km
- मुडली — 2 km
- लंगडी — 2 km
- हरिहरपुर बिर्ता — 3 km
- भेडिहारी — 4 km
स्रोतहरू
- Wikipedia (English): Basantpur, Parsa · CC BY-SA 4.0
- Wikipedia (Nepali): बसन्तपुर, पर्सा · CC BY-SA 4.0
- Wikidata item Q4866253 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बसन्तपुर, पर्सा". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/basantpur-parsa?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बसन्तपुर, पर्सा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।