कुर्था
Kurtha
धनुषा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुर्था, धनुषा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७८१५ रहेको थियो जसमध्ये ४१२४ पुरुष र ३६९१ महिला रहेका थिए भने यहाँ १३५० घरधुरी रहेको थियो। यो हाल जनकपुरधाम उपमहानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- जनकपुर अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 26.7600° N, 85.9000° E wd
नजिकका ठाउँहरू
- महादैया तपनपुर — 2 km
- Basbitti — 3 km
- खुट्टापिपराडी — 3 km
- सिनुरजोरा — 4 km
- रतौली — 4 km
- जानकी मन्दिर — 4 km
स्रोतहरू
- Wikipedia (English): Kurtha · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुर्था · CC BY-SA 4.0
- Wikidata item Q3421693 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुर्था". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kurtha?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुर्था बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।