कुमरखोद
Kumarkhod
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुमरखोद नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९५८५ रहेको थियो जसमध्ये ४६६१ पुरुष र ४९२४ महिला रहेका थिए भने यहाँ १९३१ घरधुरी रहेको थियो। यो हाल झापा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.4700° N, 87.8400° E wd
परिचय
यसको साविकका १-४ नम्बर वडाहरू झापा गाउँपालिकाको वडा नम्बर १ हो भने ५-९ नम्बर वडाहरू वडा नम्बर २ हो।
नजिकका ठाउँहरू
- टाघनडुब्बा — 3 km
- महाभारा — 4 km
- झापा गाउँपालिका — 5 km
- बैगुन्धुरा — 8 km
- कोरोवारी — 8 km
- शरणामती — 9 km
स्रोतहरू
- Wikipedia (English): Kumarkhod · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुमरखोद · CC BY-SA 4.0
- Wikidata item Q3417683 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुमरखोद". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kumarkhod?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुमरखोद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।