DigiNepal
कोशी टप्पु वन्यजन्तु आरक्ष
Aditya Pal · CC BY-SA 4.0

कोशी टप्पु वन्यजन्तु आरक्ष

Koshi Tappu Wildlife Reserve

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ सालमा स्थापना भएको हो। यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र १२/१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ।

मुख्य तथ्यहरू

प्रकार
wildlife reserve wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
क्षेत्रफल
175 km² wd
सम्पदा मान्यता
रामसार क्षेत्र wd
निर्देशाङ्क
26.6500° N, 87.0000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Koshi Tappu Wildlife Reserve · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोशी टप्पु वन्यजन्तु आरक्ष · CC BY-SA 4.0
  3. Wikidata item Q6433109 · CC0 1.0
  4. Image: Wild water buffalo at Koshi Tappu Wildlife Reserve.jpg by Aditya Pal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोशी टप्पु वन्यजन्तु आरक्ष". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/places/koshi-tappu-wildlife-reserve?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोशी टप्पु वन्यजन्तु आरक्ष बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Wild water buffalo at Koshi Tappu Wildlife Reserve.jpg — Aditya Pal, CC BY-SA 4.0.

← ठाउँहरू