घोघनपुर
Ghoghanpur
सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धोधनपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५८६४ रहेको थियो जसमध्ये २८९८ पुरुष र २९६६ महिला रहेका थिए भने यहाँ १०७७ घरधुरी रहेको थियो। यो हाल कञ्चनरूप नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6800° N, 86.9300° E wd
परिचय
यसको साविकको ९ नम्बर वडा कञ्चनरूप नगरपालिकाको १२ हो भने ७-८ वडाहरू वडा नम्बर ७ र १-६ वडाहरू वडा नम्बर ६ हो।
नजिकका ठाउँहरू
- कमलपुर — 2 km
- सप्तकोशी नगरपालिका — 3 km
- ओद्राहा — 4 km
- फत्तेपुर — 4 km
- सप्तरी जिल्ला — 5 km
- जगतपुर(सप्तरी) — 5 km
स्रोतहरू
- Wikipedia (English): Ghoghanpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): घोघनपुर · CC BY-SA 4.0
- Wikidata item Q3411206 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घोघनपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ghoghanpur?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख घोघनपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।