DigiNepal

कोल्हुवा बगेया

Kolhusa Bagaiya

महोत्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोल्हुवा बगेया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८३४६ रहेको थियो जसमध्ये ४१६३ पुरुष र ४१८३ महिला रहेका थिए भने यहाँ १३०८ घरधुरी रहेको थियो। यो हाल एकडारा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
महोत्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.7000° N, 85.8000° E wd

परिचय

यसको साविकका १-४,९ नम्बर वडाहरू एकडारा गाउँपालिकाको वडा नम्बर ५ हो भने ५-८ नम्बर वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kolhusa Bagaiya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोल्हुवा बगेया · CC BY-SA 4.0
  3. Wikidata item Q6427236 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोल्हुवा बगेया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kolhusa-bagaiya?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोल्हुवा बगेया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू