खासकारकांदो
Khaskarkando
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खासकारकाँदो नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८९१० रहेको थियो जसमध्ये ४५४० पुरुष र ४३७० महिला रहेका थिए भने यहाँ १९५६ घरधुरी रहेको थियो। यो हाल नेपालगन्ज उपमहानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0900° N, 81.6400° E wd
नजिकका ठाउँहरू
- बेलहरी — 2 km
- वसुदेवपुर — 3 km
- मनिकापुर — 3 km
- राँझा विमानस्थल — 3 km
- बागेश्वरी मन्दिर, नेपालगञ्ज — 4 km
- इन्द्रपुर, बाँके — 4 km
स्रोतहरू
- Wikipedia (English): Khaskarkando · CC BY-SA 4.0
- Wikipedia (Nepali): खासकारकांदो · CC BY-SA 4.0
- Wikidata item Q3425505 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खासकारकांदो". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khaskarkando?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खासकारकांदो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।