DigiNepal

कासीकांध

Kasikandh

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काँशीकाँध नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१९७ रहेको थियो जसमध्ये २६०८ पुरुष र २५८९ महिला रहेका थिए भने यहाँ ८०९ घरधुरी रहेको थियो। यसको साविकका १,२,३,४,५,६,७,९ वडाहरू हाल महाबु गाउँपालिकामा पर्दछ भने ८ नम्बर वडा हाल भैरवी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.9815° N, 81.6843° E wd

परिचय

यसको साविकका ८ नम्बर वडाहरू भैरवी गाउँपालिकाको वडा नम्बर ६ हो भने २,४,६,७,९ वडाहरू महाबु गाउँपालिकाको वडा नम्बर ५ र १,३,५ वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kasikandh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कासीकांध · CC BY-SA 4.0
  3. Wikidata item Q3465189 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कासीकांध". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kasikandh?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कासीकांध बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू