DigiNepal
कपिलवस्तु जिल्ला
Sabina Bajracharya · CC BY-SA 4.0

कपिलवस्तु जिल्ला

Kapilvastu District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

कपिलवस्तु जिल्ला नेपालको लुम्बिनी प्रदेशको एउटा जिल्ला हो। कपिलवस्तु नगरपालिकाको सदरमुकाम भएको जिल्लाले १,७३८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र सन् २००१ मा ४८१,९७६ जनसङ्ख्या थियो, जुन २०११ मा बढेर ५७१,९३६ पुगेको थियो र पछि २०२१ को जनगणना अनुसार यो जिल्ला थप बढेर ६७१,९७६ पुगेको छ । केन्द्रका लागि ३ सिट र प्रदेश स्तरीय निर्वाचनका लागि ६ सिट छन् । । भौगोलिक हिसाबले जिल्लालाई तराईको समतल ठाउँ र तल्लो चुरे पहाडमा विभाजन गर्न सकिन्छ। कपिलवस्तुलाई पूर्वमा रुपन्देही जिल्ला, उत्तरपश्चिममा दाङ जिल्ला, उत्तरमा अर्घाखाँची जिल्ला, पश्चिममा बलरामपुर जिल्ला, भारतको उत्तर प्रदेश र दक्षिणमा सिद्धार्थनगर जिल्ला, उत्तर प्रदेशले घेरेको छ ।कपिलवस्तु जिल्ला, प्राय: कपिलवस्तु, गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी प्रान्तको एउटा जिल्ला हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
682,961 (2011) wd
क्षेत्रफल
1,738 km² wd
आधिकारिक वेबसाइट
ddckapilvastu.gov.np wd
निर्देशाङ्क
27.5333° N, 83.0500° E wd

भित्रका ठाउँहरू: कपिलवस्तु जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kapilvastu District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कपिलवस्तु जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28574 · CC0 1.0
  4. Image: Tilaurakot, Kapilvastu Ancient Shakya Capital 12.jpg by Sabina Bajracharya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कपिलवस्तु जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kapilvastu-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कपिलवस्तु जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tilaurakot, Kapilvastu Ancient Shakya Capital 12.jpg — Sabina Bajracharya, CC BY-SA 4.0.

← ठाउँहरू