तिलौराकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८३१० रहेको थियो जसमध्ये ४१३१ पुरुष र ४१७९ महिला रहेका थिए भने यहाँ १३१६ घरधुरी रहेको थियो। यो हाल कपिलवस्तु नगरपालिकामा पर्दछ। यो कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६ हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, neighborhood, गाउँ wd
- अवस्थिति
- बाणगंङ्गा (municipality of Nepal) › कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- सम्पदा मान्यता
- Tentative World Heritage Site wd
- निर्देशाङ्क
- 27.5800° N, 83.0800° E wd
नजिकका ठाउँहरू
- बाणगंङ्गा — 5 km
- कपिलवस्तु जिल्ला — 6 km
- लुम्बिनी — 22 km
- मायादेवी मन्दिर — 23 km
- गौतम बुद्ध विमानस्थल — 34 km
- रुपन्देही जिल्ला — 38 km
स्रोतहरू
- Wikipedia (English): Tilaurakot · CC BY-SA 4.0
- Wikipedia (Nepali): तिलौराकोट · CC BY-SA 4.0
- Wikidata item Q3417973 · CC0 1.0
- Image: Suddhodana Palace-east gate.JPG by DiverDave (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तिलौराकोट". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/tilaurakot?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तिलौराकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Suddhodana Palace-east gate.JPG — DiverDave, CC BY-SA 4.0.