कृष्णनगर नगरपालिका
Krishnanagar, Nepal
कपिलवस्तु जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कृष्णनगर नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका कृष्णनगर, शिवनगर र सिर्सिहवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा भगवानपुर, विद्यानगर, पुरुषोत्तमपुर, अजिङ्गारा, बहादुरगञ्ज, रामनगर र भिल्मी गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, border city, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- krishnanagarmun.gov.np wd
- निर्देशाङ्क
- 27.5020° N, 82.7930° E wd
नजिकका ठाउँहरू
- सिर्सिहवा — 3 km
- पुरुषोत्तमपुर — 5 km
- विद्या नगर — 5 km
- रामनगर, कपिलवस्तु — 6 km
- गणेशपुर — 7 km
- बहादुरगंज — 7 km
स्रोतहरू
- Wikipedia (English): Krishnanagar, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): कृष्णनगर नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q6437564 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कृष्णनगर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/krishnanagar-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृष्णनगर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।