DigiNepal

शिवराज नगरपालिका

Shivaraj Municipality

कपिलवस्तु जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिवराज नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका शिवपुर, वीरपुर, विशुनपुर, चनै र जवाभारी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा शिवगढी, लालपुर र थुनिया गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
shivarajmun.gov.np wd
निर्देशाङ्क
27.7200° N, 82.8800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shivaraj Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिवराज नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q3424594 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिवराज नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shivaraj-municipality?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवराज नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू