DigiNepal
कपिलाकोट
पर्वत सुबेदी · CC BY-SA 4.0

कपिलाकोट

Kapilakot

सिन्धुली जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कपिलाकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सिन्धुली जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११४८५ रहेको थियो जसमध्ये ५५८९ पुरुष र ५८९६ महिला रहेका थिए भने यहाँ १९६७ घरधुरी रहेको थियो। यो हाल मरिण गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सिन्धुली जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
11,485 (2011) wd
निर्देशाङ्क
27.2833° N, 85.6500° E wd

परिचय

यसको साविकका ३,५ वडाहरू मरिण गाउँपालिकाको वडा नम्बर १ हो भने १,२,४ वडाहरू वडा नम्बर २ र ६-९ वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kapilakot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कपिलाकोट · CC BY-SA 4.0
  3. Wikidata item Q3427816 · CC0 1.0
  4. Image: सिन्धुली जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कपिलाकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kapilakot?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कपिलाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: सिन्धुली जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.

← ठाउँहरू