कंकालिनी मन्दिर
Kankalini Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका श्रधालुको ठूलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो मेला लाग्ने गरेको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- मन्दिर wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5500° N, 86.9200° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Kankalini Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): कंकालिनी मन्दिर · CC BY-SA 4.0
- Wikidata item Q19671049 · CC0 1.0
- Image: Kankalini Temple NP-SAP-02 5973.JPG by Bijay chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कंकालिनी मन्दिर". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/kankalini-temple?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कंकालिनी मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kankalini Temple NP-SAP-02 5973.JPG — Bijay chaurasia, CC BY-SA 4.0.