DigiNepal

ईश्वरपुर नगरपालिका

Ishwarpur

सर्लाही जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ईश्वरपुर नगरपालिका नेपालको मधेश प्रदेश सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो। ईश्वरपुर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा ईश्वरपुर, भक्तिपुर र बेला गाउँ विकास समितिहरू समावेश गरिएका थिए र २०७३ फागुनमा क्षेत्र विस्तार गर्दा कालिन्जोर र गौरीशङ्कर यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.0000° N, 85.6333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ishwarpur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ईश्वरपुर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q3422734 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ईश्वरपुर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ishwarpur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ईश्वरपुर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू