DigiNepal

भक्तिपुर

Bhaktipur

सर्लाही जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भक्तिपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४७९४ रहेको थियो जसमध्ये ७१६९ पुरुष र ७६२५ महिला रहेका थिए भने यहाँ २९८४ घरधुरी रहेको थियो। यो हाल ईश्वरपुर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
जनसंख्या
14,794 (2011) wd
निर्देशाङ्क
26.9667° N, 85.6667° E wd

परिचय

यसको साविकको ५,६ नम्बर वडाहरू ईश्वरपुर नगरपालिकाको वडा नम्बर १ हो भने ४,९ नम्बर वडा वडा नम्बर २ र ७,८ वडाहरू वडा नम्बर ३ र १,२,३ वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhaktipur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भक्तिपुर · CC BY-SA 4.0
  3. Wikidata item Q4900883 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भक्तिपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhaktipur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भक्तिपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू