हातीलेट
Hathilet
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हाथिलेट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३१६ रहेको थियो जसमध्ये २५७१ पुरुष र २७४५ महिला रहेका थिए भने यहाँ ११३९ घरधुरी रहेको थियो। यो हाल बर्दिबास नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- महोत्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.9600° N, 85.8600° E wd
नजिकका ठाउँहरू
- किसाननगर — 5 km
- बर्दिबास नगरपालिका — 5 km
- बेलगाछी — 5 km
- ढल्केबर — 6 km
- विजयलपुर — 7 km
- पशुपतिनगर, महोत्तरी — 7 km
स्रोतहरू
- Wikipedia (English): Hathilet · CC BY-SA 4.0
- Wikipedia (Nepali): हातीलेट · CC BY-SA 4.0
- Wikidata item Q3416088 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हातीलेट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hathilet?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हातीलेट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।