
हरिनास गाउँपालिका
Harinas Rural Municipality
स्याङ्जा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको समेटेर, क्याक्मी र किचनासको गाउँ विकास समितिहरूलाई समेटेर हरिनास गाउँपालिका घोषणा गरिएको हो ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 17,343 (2011) wd
- क्षेत्रफल
- 87.48 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.0000° N, 83.9833° E wd
नजिकका ठाउँहरू
- चित्रे भञ्ज्याङ — 0 km
- नेपालको जनयुद्ध — 2 km
- २०२० नेपालमा कोरोनाभाइरस महामारी — 2 km
- Western Himalayan subalpine conifer forests — 2 km
- चिसापानी (मग्यम) — 2 km
- सालडाँडा — 3 km
स्रोतहरू
- Wikipedia (English): Harinas Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): हरिनास गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q29296405 · CC0 1.0
- Image: Syangja.jpg by Pitambar Bhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हरिनास गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/harinas-rural-municipality?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिनास गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Syangja.jpg — Pitambar Bhattarai, CC BY-SA 4.0.