
सन् २०७६ माघ १० मा नेपालमा कोरोना भाइरस महामारी प्रथमपटक देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । २०७६ माघ मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर भक्तपुरमा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् २०७६ फागुन २६ मा २ नेपाली व्यक्ति युएईमा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् २०७६ फागुन २७ मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।
मुख्य तथ्यहरू
- प्रकार
- रोगको प्रकोप wd
- निर्देशाङ्क
- 28.0000° N, 84.0000° E wd
नजिकका ठाउँहरू
- नेपालको जनयुद्ध — 0 km
- पुतलीबजार नगरपालिका — 17 km
- स्याङ्जा जिल्ला — 21 km
- चापाकोट — 21 km
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — 21 km
- बेगनास ताल — 21 km
स्रोतहरू
- Wikipedia (English): COVID-19 pandemic in Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): २०२० नेपालमा कोरोनाभाइरस महामारी · CC BY-SA 4.0
- Wikidata item Q83873573 · CC0 1.0
- Image: COVID-19-Nepal-log.svg by Hbf878 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"२०२० नेपालमा कोरोनाभाइरस महामारी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/covid-19-pandemic-in-nepal?lang=ne. Retrieved 21 October 2026.