हरैया
Haraiya
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हरैया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९७१० रहेको थियो जसमध्ये ४७८८ पुरुष र ४९२२ महिला रहेका थिए भने यहाँ १७१४ घरधुरी रहेको थियो। यसको साविकका ६ नम्बर वडा हाल कोल्हवी नगरपालिकामा पर्दछ, १ नम्बर वडा जीतपुरसिमरा उपमहानगरपालिकामा पर्दछ भने (२-५,७-९) वडाहरू करैयामाई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0900° N, 85.0900° E wd
परिचय
यसको साविकको १ नम्बर वडा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ हो भने २-५ वडाहरू करैयामाई गाउँपालिकाको वडा नम्बर १ र ७-९ वडाहरू वडा नम्बर ३ हो भने ६ नम्बर वडा कोलहवी नगरपालिकाको वडा नम्बर ८ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Haraiya · CC BY-SA 4.0
- Wikipedia (Nepali): हरैया · CC BY-SA 4.0
- Wikidata item Q3418022 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हरैया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/haraiya?lang=ne. Retrieved 4 November 2026.