हनुमाननगर
Hanumannagar, Saptari
सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हनुमाननगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। हनुमाननगर प्राचिन सप्तरीको (हालको सिरहा, सप्तरी र सुनसरीको पूर्वी भाग) को पुरानो सदरमुकामको थियो। । हाल यो सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रशासनिक केन्द्रका रूपमा रहेको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5000° N, 86.8500° E wd
परिचय
ऐतिहासिक रूपमा सप्तरी जिल्लाको सदरमुकाम र तराईको प्रमुख व्यापारिक नाकाका रूपमा परिचित थियो । कोशी नदीको किनारमा अवस्थित हुनुका कारण यस क्षेत्रको भूगोल र जनजीवनमा कोशीको प्रभाव गहिरो रहेको देखिन्छ । वि.सं. १९२८ मा औपचारिक रुपमा हनुमाननगर बजारको रूपमा स्थापना भएको थियो ।
यो हाल हनुमाननगर कङ्कालिनी नगरपालिकामा पर्दछ। यसको साविकका १,४,७ नम्बर वडाहरू हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर ७ हो भने २,३,५ वडाहरू वडा नम्बर ९ र ६,८,९ वडाहरू वडा नम्बर १२ हो।
नजिकका ठाउँहरू
- हनुमाननगर कङ्कालिनी नगरपालिका — 1 km
- इनर्वा, सिराहा — 2 km
- इनर्वा,धनुषा — 2 km
- बमनगामाकट्टी — 3 km
- जोगिनियाँ-२ — 3 km
- जोगिनियाँ-१ — 4 km
स्रोतहरू
- Wikipedia (English): Hanumannagar, Saptari · CC BY-SA 4.0
- Wikipedia (Nepali): हनुमाननगर · CC BY-SA 4.0
- Wikidata item Q5651356 · CC0 1.0
- Image: Hanuman Mandir,Saptari (3).JPG by NirajkKarn (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हनुमाननगर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hanumannagar-saptari?lang=ne. Retrieved 4 November 2026.