DigiNepal
हनुमाननगर कङ्कालिनी नगरपालिका
United Nations · Public domain

हनुमाननगर कङ्कालिनी नगरपालिका

Hanumannagar Kankalini Municipality

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हनुमाननगर कङ्कालिनी नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढा र इनर्वा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरिएको थियो। भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा साविकको रामपुर मल्हनियाँ, भारदह, पोर्ताहा र मधुवापुर गाविसलाई पनि यसमा गाभिएको थियो। हनुमाननगर कङ्कालिनी नगरपालिकाको केन्द्र हनुमाननगर गाउँ विकास समितिको कार्यालयमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.5059° N, 86.8597° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hanumannagar Kankalini Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हनुमाननगर कङ्कालिनी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q55613368 · CC0 1.0
  4. Image: Map of Village Development Committees in Saptari District, Nepal.png by United Nations (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हनुमाननगर कङ्कालिनी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hanumannagar-kankalini-municipality?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हनुमाननगर कङ्कालिनी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Map of Village Development Committees in Saptari District, Nepal.png — United Nations, Public domain.

← ठाउँहरू