
मरातिक गुफा
Halesi-Maratika Caves
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मरातिक गुफा, खोटाङ जिल्लाअन्तर्गत पूर्वी नेपालको पहाडी भू-भागमा अवस्थित एक प्रख्यात तीर्थस्थल हो। यो तीर्थस्थल सगरमाथा देखि दक्षिण-पश्चिम तिर लगभग १८५ किलोमिटरको टाढा हलेसी गा.वि.स. को वार्ड नम्बर ४ मा रहेको छ। यस गुफाको प्राकृतिक भू-बनोट विश्वमै अनौठो मानिन्छ। यहाँ तीर्थस्थल तिब्बती वज्रयान बौद्ध धर्मको ग्रन्थ र इतिहासहरू मा उल्लेख गरिएकोअनुसार गुरु पद्मसम्भव र राजकुमारी मन्दारवाले बुद्ध अमितायुस्बाट आयुसिद्धिको प्राप्ति गर्नुभएको पवित्र भूमि हुनाले देशविदेशबाट हजारौंको संख्यामा बौद्ध धर्मालम्बीहरू दर्शन र वार्षिक पूजापाठको लागि उपस्थित हुने गर्दछन्। साथै हिन्दु धर्मालम्बीहरूले पनि यहाँ असुर भस्मासुरबाट महादेव लुगेको भन्ने मौखिक कथनको व्यख्या साथ एक विशेष तीर्थस्थलको रूपमा मनिन्ने गरेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- गुफा wd
- निर्देशाङ्क
- 27.1901° N, 86.6224° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Halesi-Maratika Caves · CC BY-SA 4.0
- Wikipedia (Nepali): मरातिक गुफा · CC BY-SA 4.0
- Wikidata item Q6755052 · CC0 1.0
- Image: Maratika cave 1.jpg by Christopher J. Fynn (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मरातिक गुफा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/halesi-maratika-caves?lang=ne. Retrieved 21 November 2026.