दुर्छिम
Durchhim
खोटाङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दुर्छिम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५९७ रहेको थियो जसमध्ये १६५० पुरुष र १९४७ महिला रहेका थिए भने यहाँ ७१४ घरधुरी रहेको थियो। यो हाल हलेसी तुवाचुङ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- खोटाङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1700° N, 86.5900° E wd
नजिकका ठाउँहरू
- हलेसी तुवाचुङ नगरपालिका — 0 km
- मरातिक गुफा — 4 km
- बडहरे — 4 km
- बासबोटे — 5 km
- सुनकोशी गाउँपालिका, उदयपुर — 5 km
- च्यास्मिटार — 5 km
स्रोतहरू
- Wikipedia (English): Durchhim · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुर्छिम · CC BY-SA 4.0
- Wikidata item Q3410120 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुर्छिम". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/durchhim?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुर्छिम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।