
सल्ले
Salle, Nepal
खोटाङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सल्ले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५०७ रहेको थियो जसमध्ये ६९७ पुरुष र ८१० महिला रहेका थिए भने यहाँ ३५९ घरधुरी रहेको थियो। यो हाल हलेसी तुवाचुङ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- खोटाङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2300° N, 86.6300° E wd
नजिकका ठाउँहरू
- तलुवा — 4 km
- मरातिक गुफा — 5 km
- भदौरे — 5 km
- Lamidanda Airport — 5 km
- रावा बेसी — 5 km
- अर्खौले — 6 km
स्रोतहरू
- Wikipedia (English): Salle, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सल्ले · CC BY-SA 4.0
- Wikidata item Q7404963 · CC0 1.0
- Image: Khotang district location.png by Hégésippe Cormier aka Hégésippe (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सल्ले". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/salle-nepal?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सल्ले बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khotang district location.png — Hégésippe Cormier aka Hégésippe, CC BY-SA 3.0.