गुन्सी भदौरे
Gunsi Bhadaure
रामेछाप जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गुन्सी भदौरे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, रामेछाप जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७०२ रहेको थियो जसमध्ये २१६५ पुरुष र २५३७ महिला रहेका थिए भने यहाँ १०५६ घरधुरी रहेको थियो। यसको साविकका (१-७) वडाहरू हाल सुनापती गाउँपालिकामा पर्दछ भने (८-९) वडाहरू दोरम्बा शैलुङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रामेछाप जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5300° N, 85.8400° E wd
नजिकका ठाउँहरू
- मादनकुँडारी — 3 km
- बेथान — 3 km
- कात्तिके देउराली — 4 km
- लखनपुर — 4 km
- हिलेदेवी — 4 km
- पोखरीचौरी — 5 km
स्रोतहरू
- Wikipedia (English): Gunsi Bhadaure · CC BY-SA 4.0
- Wikipedia (Nepali): गुन्सी भदौरे · CC BY-SA 4.0
- Wikidata item Q3418700 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गुन्सी भदौरे". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/gunsi-bhadaure?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुन्सी भदौरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।